त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर-Sutra News

त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

काठमाडौं- काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा जना कर्मचारी भर्ना गर्ने भएको छ ।



अस्पतालले विज्ञापन जारी गर्दै  पाँच/पाँच जना फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निकल असिस्टेन्ट मागेको हो ।

योग्यता पुगेका इच्छुकले १ कात्तिकभित्र दरखास्त दिन सक्नेछन् । नयाँ भर्ना हुने कर्मचारीले अस्पतालको आन्तरिक स्रोतबाट तलबभत्ता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट