महन्थ ठाकुरलाई धक्का : राजकुमार लेखीले दिए लोसपाबाट राजीनामा-Sutra News

महन्थ ठाकुरलाई धक्का : राजकुमार लेखीले दिए लोसपाबाट राजीनामा

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् ।



उनले राजनीतिमा नयाँ यात्रा थालनी गर्ने भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा पत्र बुझाएका हुन् ।  

योसंगै नेता महन्थ ठाकुरलाई धक्का लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश ल्याएसँगै उनी जसपाबाट छुटिएर नयाँ पार्टी दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट