प्रतिनिधिसभाको बैठक मंगलबार सम्मका लागि स्थगित-Sutra News

प्रतिनिधिसभाको बैठक मंगलबार सम्मका लागि स्थगित

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठक सकिएको छ । अर्को बैठक आगामी मंगलबार बस्ने गरी आजको बैठक सकिएको हो ।



उनले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरु पढेर सुनाएका थिए । त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई  महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन  २०७८ पेश गर्न अनुमति दिए ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनको लागि वातावरण बनाउन पटक-पटक आग्रह गरे पनि एमालेले विराेध कायमै राखेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट