रचना रिमालको स्वर रहेको ‘बिरोध छैन’ सार्वजनिक [हेर्नुहोस् भिडियो]-Sutra News

रचना रिमालको स्वर रहेको ‘बिरोध छैन’ सार्वजनिक [हेर्नुहोस् भिडियो]

शुक्रबार, १५ असोज २०७८

शुक्रबार, १५ असोज २०७८

काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो ‘बिरोध छैन’ सार्वजनिक भएको छ ।



उक्त गीतमा रचना रिमालको स्वर रहेको छ भने कृति न्यौपानेको संगीत रहेको छ ।

उक्त भिडियोमा नेपाली समाजको केही वास्तविकताहरुलाई समेट्ने प्रयास गरेको देख्न सकिन्छ ।

सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको बिरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट