विधान महाधिवेशनसँगै एमालेको स्थायी कमिटी बैठक जारी-Sutra News

विधान महाधिवेशनसँगै एमालेको स्थायी कमिटी बैठक जारी

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टीको विधान महाधिवेशन चलिरहेकै बेला यता स्थायी कमिटी बैठक सुरु भएको हो ।



पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनका समयमा आएका सुझावलगायत विषयमा छलफल गर्न बैठक राखेका हुन् ।

उता विधान महाधिवेशनमा विष्णु पौडेलले प्रश्नहरुको उत्तर दिइराखेका छन् ।  विधान महाधिवेशन आज सकिंदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट