रेश्मा पुनको ‘पारीबाट को आयो’ सार्वजनिक [भिडियोसहित]-Sutra News

रेश्मा पुनको ‘पारीबाट को आयो’ सार्वजनिक [भिडियोसहित]

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

काठमाडौँ । गायिका रेश्मा पुनको स्वरमा रहेको ‘पारीबाट को आयो’ सार्वजनिक भएको छ । पुनको स्वरमा रहेको गीतको भिडिओमा उनकै अभिनय देख्न सकिन्छ ।



सम्भव सुवेदीले छायांकन गरेको उक्त भिडियो बिबेक रसाइलीले सम्पादन गरेका हुन् ।

भिडिओमा प्रेमसम्बन्धी कुराहरुको चर्चा गर्न खोजिएको छ ।

गीतमा रिकेश गुरुङ, रत्न बि.क अनुप उज्ज्वल जोशीको भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट