इटालीमा भएको जहाज दुर्घटनामा चालकसहित ८ यात्रुको मृत्यु-Sutra News

इटालीमा भएको जहाज दुर्घटनामा चालकसहित ८ यात्रुको मृत्यु

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ ।



अन्तरराष्ट्रिय संचार माध्यमका अनुसार उक्त विमान सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।

प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट