जापानले नेपाललाई दियो ६ वटा एम्बुलेन्स-Sutra News

जापानले नेपाललाई दियो ६ वटा एम्बुलेन्स

मंगलबार, १९ असोज २०७८

मंगलबार, १९ असोज २०७८

काठमाडौं- जापानले नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । जापान सरकारको सौजन्यमा नेपाल सरकारलाई ६ वटा एम्बुलेन्स प्राप्त भएको हो ।



जापान सरकारको सौजन्यमा नेपालका लागि जापानी राजदूत किकुता युताकाबाट एम्बुलेन्स प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

प्राप्त एम्बलेन्स नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट