लोसपाको विरोधपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित-Sutra News

लोसपाको विरोधपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

बुधबार, २० असोज २०७८

बुधबार, २० असोज २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभा बैठक अवरूद्ध पारेको छ।



मुख्यमन्त्री लालबाबु राउतले अख्तियारको छानबिनलाई प्रभावित पारेको भन्दै लोसपा प्रदेश सांसदहरूले अवरोध गरेका हुन् ।  उनीहरुको अवरोधपछि प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको हो ।

लोसपाले साइकल वितरणमा भ्रष्टाचार भएको आरोप लागेका मुख्यमन्त्री राउतले अख्तियारको छानबिनलाई प्रभावित पार्न खोजेकोले मार्गप्रशस्त गर्नुपर्ने बताएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले भने आफूले कुनै पनि किसिमको अनियमितता नगरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट