भियाग्राका कारण श्रीमती  गर्भवती नभएपछि यी पुरुषले मागे सहयोग-Sutra News

भियाग्राका कारण श्रीमती  गर्भवती नभएपछि यी पुरुषले मागे सहयोग

शुक्रबार, २२ असोज २०७८

शुक्रबार, २२ असोज २०७८

भियाग्राको प्रयोग गरेर बच्चा नभएको भन्दै एक व्यक्तिले दुख व्यक्त गरेका छन् । निरन्तर रुपमा भियाग्रा प्रयोग गरेका कारण बच्चा हुन नसकेको भन्दै उनले सहयोगसमेत मागेका छन् ।



 उमेर ५० वर्ष बताउने ती व्यक्तिले भियाग्राको प्रयोग गरेकाले श्रीमती  गर्भवती नभएको गुनासो गरेका छन् ।

ती व्यक्तिले लेखेका छन्, ‘हामीले विवाह गरेको १० वर्ष बितिसक्यो । म ५० वर्षको भएँ र मेरी पत्नी ३९ वर्षकी भइन् । म ‘इरेक्सन डिसफङ्सन’को कारणले भियाग्राको प्रयोग गर्छु । हामी पछिल्ला धेरै वर्षदेखि निरन्तर आमा–बुबा बन्ने कोसिस गरिरहेका छौं । तर, हाम्रो त्यो इच्छा पूरा भइरहेको छैन ।’

त्यो समस्याप्रति एक जनाले लेखेका छन्– ‘डाक्टरको सल्लाहमा नै तपाईले भियाग्राको प्रयोग गर्नुभएको होला । यदि होइन भने यसबारे तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुहोस् ।

होला । यदि होइन भने यसबारे तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुहोस् ।

धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने, कतिपयले सबै कुरा नीलो देख्नेजस्ता साइड इफेक्ट हुन्छन् ।

बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने हुन्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियग्रा खानु हुँदैन 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट