sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

बढ्यो सुनको मूल्य, आज तोलामा ९० हजार ६ सयमा कारोबार हुँदै

बढ्यो सुनको मूल्य, आज तोलामा ९० हजार ६ सयमा कारोबार हुँदै

images

सूत्र न्यूज

२२ आश्विन २०७८
  • 250
    SHARES
  • images

    काठमाडौँ । साताक कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ । आज सुन तोलामा थप २ सयले वृद्धि भएको हो ।

    images

    बिहीबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार थप २०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

    आज तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    सुनको मूल्य बढ्दा यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बिहीबारकै मूल्य कायम रहँदै ११७० मा कारोबार भएको महासंघले जनाएको छ ।


    प्रकाशित :आश्विन २२, २०७८ शुक्रवार - १२:४६:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.