काठमाडौँ । नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण भएको छ ।
शुक्रबार नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको हो । असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो ।
८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ ।