विवाह गरेपछि पत्रकारलाई गजुरेलले भने- विवाह तथा भविष्यको योजनाका अनुमानकारिता नगर्नुहोला-Sutra News

विवाह गरेपछि पत्रकारलाई गजुरेलले भने- विवाह तथा भविष्यको योजनाका अनुमानकारिता नगर्नुहोला

सोमबार, २५ असोज २०७८

सोमबार, २५ असोज २०७८

काठमाडौँ । वैवाहिक जीवनमा बाँधीएका हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।



सोमबार आफूले विवाह गरेको कुरा फेसबुकमा जानकारी दिंदै गजुरेलले यस्तो आग्रह गरेका हुन् ।

हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट