प्रतिनिधिसभा बैठक कार्तिक ९ गतेसम्मका लागि स्थगित-Sutra News

प्रतिनिधिसभा बैठक कार्तिक ९ गतेसम्मका लागि स्थगित

सोमबार, २५ असोज २०७८

सोमबार, २५ असोज २०७८

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।



बैठक कार्तिक ९ गते मंगलबार सम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा रेल्वे विधेयक फिर्ता लिने प्रस्ताव फिर्ता भएको छ । त्यस्तै प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर रुपमा संसद बैठक अवरुद्ध पारेको थियो ।

एमालेले अवरोध जारी राखे पनि सभामुखले निरन्तर रुपमा सदनलाई अगाडी बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट