विवादमा तानिएका मन्त्री हमालको राजीनामापछि उद्योग मन्त्रालय पनि देउवाको काँधमा-Sutra News

विवादमा तानिएका मन्त्री हमालको राजीनामापछि उद्योग मन्त्रालय पनि देउवाको काँधमा

सोमबार, २५ असोज २०७८

सोमबार, २५ असोज २०७८

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।



उद्योग मन्त्री गजेन्द्र हमालले आइतबार मन्त्री पदबाट राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिएकी हुन्।

पूर्वमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री भएको भन्दै हिजो राजीनामा दिएका थिए ।

udhyog-mantri-deuba-1489x2048 (1).jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट