इजरायल जान सरकारले छनोट गर्यो ११७५ जना श्रमिक [नामावलीसहित]-Sutra News

इजरायल जान सरकारले छनोट गर्यो ११७५ जना श्रमिक [नामावलीसहित]

मंगलबार, २६ असोज २०७८

मंगलबार, २६ असोज २०७८

काठमाडौँ । सरकारले  इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिकहरुको नामावली सार्वजनिक गरेको छ ।



वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो ।

इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ ।

इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट