गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग [विज्ञप्तिसहित]-Sutra News

गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग [विज्ञप्तिसहित]

मंगलबार, २६ असोज २०७८

मंगलबार, २६ असोज २०७८

काठमाडौँ । रुपन्देहीको मोतिपुरमा भएको घटनाप्रति आपत्ति जनाउँदै गृहमन्त्री बालकृष्ण खांणको राजीनामा माग गरिएको छ ।



संगठनका अध्यक्ष शान्ता चौधरीले विज्ञप्ति जारी गर्दै स्वतन्त्र न्यायिक छानविन समिति गठन माग गरेकी छिन् ।

 विज्ञप्तिमा भनिएको छ, ‘सो घटना अमानवीय, गैरकानूनी भएको ठहर गर्दै घटनाको सत्य तथ्य जाँचबुझ गर्न नेपाल मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार महासंघलगायतको स्वतन्त्र न्यायिक छानविन समिति गठन गरी घटनामा परी ज्यान गुमाएकाको परिवारलाई उचित राहत र घाइते भएकाहरूलाई औषधीउपचारको उचित व्यवस्था गर्न माग गर्दछौं।’

sukumbasi-sangathan-santa.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट