साफ च्याम्पियनसिप फाइनल- भारतले गर्यो ३ गोल-Sutra News

साफ च्याम्पियनसिप फाइनल- भारतले गर्यो ३ गोल

शनिबार, ३० असोज २०७८

शनिबार, ३० असोज २०७८

साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले ३-० को अग्रता लिएको छ ।



भारतका लागि सुनिल क्षेत्रीले पहिलो गोल गरे । उनले खेलको ४९औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै अर्को गोल सुरेश सिंहले ५०औं मिनेटमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट