सिन्धुपाल्चोक केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प-Sutra News

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प

सोमबार, १ कार्तिक २०७८

सोमबार, १ कार्तिक २०७८

काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्पको धक्का गएको छ ।



सिन्धुन्पाल्चोकको पाङथुङ केन्द्रविन्दु बनाएर ४. ७ रिक्टरस्केलको भूकम्प गएको हो ।

दिउँसो १ बजेर ४६ मिनेट जाँदा दुई पटक सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं, भक्तपुर र दोलखामा समेत धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट