काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडांडामा बस्न लागेको हो ।
सोमबारदेखि जारी बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनका विषयमा छलफल भइरहेको छ। सोमबार पार्टीको राष्ट्रिय , प्रदेश र स्थानीय तहका सम्मेलन, पार्टी सदस्यता नवीकरण र विभागहरु गठनका विषयमा छलफल भएको थियो।
आजको बैठकमा पनि विविध विषयमा छलफल हुने बताइएको छ ।