काठमाडौँ । नेकपा एमालेले विधानलाई अन्तिम रुप दिएको छ । उक्त विधानमा जम्मा ८८ पृष्ठ रहेको छ ।
एमालेले केही समयअगाडी काठमाडौँको गोदावरीमा प्रथम विधान महाधिवेशन सम्पन्न गरेको थियो ।
सो विधानको मूल्य ४५ रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्