काठमाडौँ । मित्रराष्ट्र चीनले नेपाललाई थप २० लाख डोज खोप दिने भएको छ ।
मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो ।
चीनले यसअगाडी नै नेपाललाई धेरै नै डोज खोप उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्