काठमाडौँ । बैंकहरुले मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्