सिरियाको राजधानीमा बसमा बम विस्फोट, १३ जनाको मृत्यु-Sutra News

सिरियाको राजधानीमा बसमा बम विस्फोट, १३ जनाको मृत्यु

बुधबार, ३ कार्तिक २०७८

बुधबार, ३ कार्तिक २०७८

सिरियाको राजधानी दमास्कसमा एउटा बस विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।



एक स्थानीय टेलिभिजन स्टेशनका अनुसार हाफिज अल असद पुलमा बस रहेको बेला दुई विस्फोटक उपकरणहरु विस्फोट भएको थियो ।

सो विस्फोटक पदार्थलाई सेनाले निष्क्रीय पारेको छ ।

मुख्य बस स्थानान्तरण बिन्दुमा भएको यो हमलाको जिम्मेवारी कसैले लिएको छैन । जहाँ सवारी साधनहरु भेला हुन्छन् र राजधानीका विभिन्न छिमेकमा जान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट