टेक्ससमा विमान दुर्घटना- यात्रु र चालक दलका सदस्य सबै सकुशल-Sutra News

टेक्ससमा विमान दुर्घटना- यात्रु र चालक दलका सदस्य सबै सकुशल

शुक्रबार, ५ कार्तिक २०७८

शुक्रबार, ५ कार्तिक २०७८

अमेरिकाको टेक्ससमा एक विमान दुर्घटनामा परेको छ । सिएनएनका अनुसार हस्टन बाहिर म्याकडोनल डगलस एमडी–८७ विमान दुर्घटनामा अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 



मंगलबार बिहान भएको उक्त दुर्घटनामा सवार सबै यात्रु र चालक दल भने सकुशल छन् ।

विमानमा चालक दलका तीन सदस्य र १८ यात्रुसहित २१ जना सवार थिए। 

ह्युस्टन कार्यकारी विमानस्थलबाट मंगलबार एउटा ठूलो विमान दुर्घटना हुँदा करिब दुई दर्जन मानिस गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट