काठमाडौँ । नेकपा (एमाले) सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।
ज्वरोका कारण थलिएका उनी उपचारका लागि वीर अस्पताल भर्ना भएको बताइएको छ ।
बताइएअनुसार योगेश भट्टराईलाई १०२ डिग्री ज्वरो मापन गरिएको छ ।
उनीसँग सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको गुरागाईंले बताए।
प्रतिक्रिया दिनुहोस्