टी–२० विश्वकपः आज भारत र पाकिस्तान भिड्ने-Sutra News

टी–२० विश्वकपः आज भारत र पाकिस्तान भिड्ने

आइतबार, ७ कार्तिक २०७८

आइतबार, ७ कार्तिक २०७८

काठमाडौं । युएईमा जारी आईसीसी टी–२० विश्वकप खेलमा आज भारत र पाकिस्तान भिड्ने भएका छन् ।



 सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तानबीच भएको विश्वकपको कुनैपनि खेल पाकिस्तानले जित्न सकेको छैन ।

१ अर्ब ३९ लाखभन्दा धेरै जनसङ्ख्या रहेको भारत र २२ करोडभन्दा धेरै जनसङ्ख्या रहेको पाकिस्तानबीचको क्रिकेट खेल विश्वका धेरै जनसङ्ख्याले सरोकार राख्ने खेलमध्ये एक हो ।

खेललाई महत्वपूर्ण तरिकाले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट