‘प्रभाव’ म्युजिक भिडिओमा विवेक र साम्राज्ञीको रोमान्स-Sutra News

‘प्रभाव’ म्युजिक भिडिओमा विवेक र साम्राज्ञीको रोमान्स

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

साम्राज्ञीले अभिनय गरेको ‘प्रभाव’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा खासै नदेखिएकी साम्राज्ञी आजकल फेरी व्यस्त हुन थालेकी छन् ।



शेखर बाबू कशाजुले निर्देशन गरेको भिडिओमा साम्राज्ञीले विवेक खड्कासँग रोमान्स गरेका छन् । सुशान मगरले खिचेको भिडिओलाई प्रविन श्रेष्ठले सम्पादन र कलर गरेका हुन् ।

साम्राज्ञी र प्रकाशको केमेस्ट्री पनि मिलेको देखिएको छ । भिडियोमा साम्राज्ञी निकै बोल्ड देखिएकी छिन्। 

गीतमा सुरज शर्माको संगित छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट