‘इजलास’ बहिष्कार गरेका न्यायाधीशहरुले गरे प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय-Sutra News

‘इजलास’ बहिष्कार गरेका न्यायाधीशहरुले गरे प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन् ।



सोमबार फुलकोर्ट बैठक बहिष्कार गरेर छुट्टै बैठकमा होमिएका उनीहरुले प्रधानन्यायाधीशलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय गरेका हुन् ।

उनीहरूले अहिले अदालतमा देखिएको समस्या समाधानका लागि भोलि मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेट्ने निर्णय समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट