कट्रिना कैफ र विक्की कौशलको विवाह डिसेम्बरमा हुने, तयारी सुरु-Sutra News

कट्रिना कैफ र विक्की कौशलको विवाह डिसेम्बरमा हुने, तयारी सुरु

बुधबार, १० कार्तिक २०७८

बुधबार, १० कार्तिक २०७८

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले छिट्टै विवाह गर्ने भएका छन् ।



अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी सुरु गरिसकेका छन ।  

कट्रिना र विक्कीको घरमा छिट्टै विवाह हने भएको हो । कट्रिना र विक्कीको विवाह नोभेम्बर या डिसेम्बरमा हुने भएको छ । विक्की र कट्रिना धेरैजसो सँगै देखिन्छन्।

हालै यी दुईलाई विक्की कौशलको फिल्म सरदार उधमको स्क्रिनिङमा देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट