बालुवाटार जग्गा प्रकरणबारे बाबुरामले भने- सबैखाले षड्यन्त्रको डटेर सामना गर्छु, असत्यसामु झुक्दिन-Sutra News

बालुवाटार जग्गा प्रकरणबारे बाबुरामले भने- सबैखाले षड्यन्त्रको डटेर सामना गर्छु, असत्यसामु झुक्दिन

बुधबार, १० कार्तिक २०७८

बुधबार, १० कार्तिक २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराईले बालुवाटार जग्गा प्रकरणसम्बन्धी मुख खोलेका छन् ।



सामाजीक संजालमा लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् । आफू असत्य र अन्यायसामु नझुक्ने पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘कहिल्यै असत्य र अन्यायसामु झुक्दैन।सबैखाले षडयन्त्रको डटेर सामना गरिनेछ।’

उनले आफ्नो जीवन सत्य र न्यायका लागि समर्पण गरेको पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट