काठमाडौँ । बृहत् नागरिक आन्दोलनले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन माग गरेको छ । बुधबार विज्ञप्ति जारी गरी नागरिक आन्दोलनले यस्तो माग गरेको हो ।
पछिल्लो समय उनको भूमिकामाथि उठ्दै राजीनामा माग्न थालिएको छ ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया दिनुहोस्