निकेश खड्काको निर्देशनमा ‘घुरघुर परेवी घुर्छ’ सार्वजनिक [भिडियोसहित]-Sutra News

निकेश खड्काको निर्देशनमा ‘घुरघुर परेवी घुर्छ’ सार्वजनिक [भिडियोसहित]

बिहिबार, ११ कार्तिक २०७८

बिहिबार, ११ कार्तिक २०७८

काठमाडौँ । निर्देशक निकेश खड्काको निर्देशनमा “घुरघुर परेवी घुर्छ” सार्वजनिक भएको छ ।



उक्त गीतको एरेन्ज/ मिक्स/मास्टरिङ्ग रिकेश गुरुङले गरेका छन् । त्यस्तै भिडियोमा वर्षा राउत र युवराज चौलागाईको अभिनय देख्न सकिन्छ ।

यो एउटा फिमेल भर्जनमा लिरिकल भिडियो हो । यसअघि मेल भर्जनमा युवराज चाैलागाईकाे स्वर समावेश गरिएको थियाे ।

यो भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट