नोट छपाईका लागि राष्ट्र बैंकले छान्यो १० विदेशी कम्पनी [सूचीसहित]-Sutra News

नोट छपाईका लागि राष्ट्र बैंकले छान्यो १० विदेशी कम्पनी [सूचीसहित]

शुक्रबार, १२ कार्तिक २०७८

शुक्रबार, १२ कार्तिक २०७८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ ।  शुक्रबार एक सूचना जारी गर्दै बैंकले सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।



राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन, चाइना, क्रेन एबी स्वीडेन छनोटमा परेका छन् ।

rastra-bank_viK56kU04h.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट