संघीय संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमले शुक्रबार विज्ञप्ति जारी गरी दुवै सदनको अधिवेशन आज मध्यराति १२:०० बजेबाट अन्त्य हुने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्