काठमाडौँ । अभिनेता दिपक गिरीले सर्वोच्चमा भएको वकिलबीचको कुटाकुटको विषयलाई लिएर व्यंग गरेका छन् ।
सामाजीक संजालमा लेख्दै उनले ‘बार’को अगाडी रेष्टुरेन्ट लेख्नुपर्ने भन्दै व्यंग गरेका हुन् ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर दुई वकिलबीच कुटाकुट भएको थियो ।
गिरीले लेखेका छन्, कानून व्यवसायीहरुको संस्था संस्था “बार” को अगाडि “रेष्टुरेन्ट “शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो ।’