सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता-Sutra News

सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता

शुक्रबार, १२ कार्तिक २०७८

शुक्रबार, १२ कार्तिक २०७८

काठमाडौँ ।  सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ नगरेको कारण मानव अधिकार हनन भएको भन्दै रिट निवेदन दर्ता भएको छ ।



अधिवक्ता कृष्ण प्रसाई, कीर्तिनाथ शर्मा पौडेल, नागरिकहरु सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले १५ जना न्यायधीशलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । 

nyayadhis_biruddha_rit_1st_rBcZLOvGYY.jpgnyayadhis_biruddha_rit_2nd_7rARMPgrOx.jpgnyayadhis_biruddha_rit_3rd_mAwBndcbix.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट