उडिरहेको जहाजमा ‘चट्याङ’ पर्दा यसरी गएको थियो ४१ यात्रुको ज्यान  -Sutra News

उडिरहेको जहाजमा ‘चट्याङ’ पर्दा यसरी गएको थियो ४१ यात्रुको ज्यान  

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

रुसमा भएको हवाई दुर्घटनामा बाँच्न सफल व्यक्तिहरूले जहाज आकाशमा जाँदै गर्दा बिजुली चम्केर जहाजमाथि परेको बताएका छन्।



 ६ मेमा भएको शेरमियतएभो विमानस्थलमा अवतरण गर्नासाथ ठूलो आगलागी भएको विमानबाट केही व्यक्तिहरू बाँच्न सफल भएका थिए ।

दुर्घटनामा परेर ७३ यात्रुमध्ये पाँचजना चालकदलसहित ४१ जनाको ज्यान गएको थियो।

दुर्घटनाको अनुसन्धान गरिरहेकाहरूले बिजुली परेको भन्ने दाबीमाथि कुनै औपचारिक प्रतिक्रिया जनाएका विमान उडेको केहीबेरमै आपत्कालीन अवतरण भएको बताइएको थियो ।

आधुनिक जहाजहरू आकाशमा चम्किने बिजुलीको मार खप्न सक्ने गरी बनाइएका हुन्छन्। र, रुसको राष्ट्रिय बाहकले विमान “प्राविधिक कारणवश” विमानस्थलमा फर्किएको बताएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट