आफ्नो फेसबुक अकाउन्ट भेरिफाई गर्न चाहनुहुन्छ ? यस्तो छ तरिका-Sutra News

आफ्नो फेसबुक अकाउन्ट भेरिफाई गर्न चाहनुहुन्छ ? यस्तो छ तरिका

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८

फेसबुक अकाउन्ट भेरिफाई एक छोटो र सहज प्रक्रियाबाट सम्भव छैन । किनकि यो सबै प्रयोगकर्ताका लागि लक्षित होइन । विशेषगरी सार्वजनिक छवि वा व्यक्तित्व भएका प्रयोगकर्ताको फेसबुक अकाउन्ट भेरिफाई हुने गर्छ ।



फेसबुकले पेज र प्रोफाइल दुवैबाट भेरिफिकेसन गर्न सकिने सुविधा दिएको छ । फेक अकाउन्टले भरिएको सामाजिक सञ्जालमा स्न्यापच्याट, ट्वीटर, फेसबुकजस्ता कम्पनीहरूले केही अकाउन्ट वास्तविक हुन् भनेर प्रमाणित गराउनु राम्रै काम हो ।

आज हामी फेसबुक अकाउन्ट भेरिफाइड गर्ने तरिका के कस्तो छ भनेर जानकारी दिँदै छौं ।

यसका लागि सबैभन्दा पहिले तपाईसँग यी विवरण हुन जरूरी छ ।

फेसबुकले तपाईंको आवेदनलाई जाँचेर प्रमाणित गरे नगरेको कुरा नोटिफिकेसनमार्फत जानकारी दिन्छ । प्रमाणित नभएमा ३० दिनपछि पुनः आवेदन दिन सक्नुहुन्छ ।

टेकपानाबाट लिइएको

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट