निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र पक्षलाई वैधता [पत्रसहित]-Sutra News

निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र पक्षलाई वैधता [पत्रसहित]

बिहिबार, १८ कार्तिक २०७८

बिहिबार, १८ कार्तिक २०७८

काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ ।



मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको छ

राजीनामा दिएका ५ जना मृत्यु भएका एक जनालाई हटाएर केन्द्रीय समिति सदस्य १२४ सदस्यीय बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट