एमसीसीको विषयमा देउवा र प्रचण्डमध्ये एकले झुट बोले-Sutra News

एमसीसीको विषयमा देउवा र प्रचण्डमध्ये एकले झुट बोले

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रसमेत रहेका केपी शर्मा ओलीले एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुट बोलेको बताएका छन् ।



सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘एमसीसी पास गर्न पत्र पठाइएको विषयमा एउटाले हो भनेका छन् अर्कोले हैन भनेका छन्,दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट