मासिक ६४९ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट दिंदै सीजी नेट  -Sutra News

मासिक ६४९ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट दिंदै सीजी नेट  

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८
cg net

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको नयाँ अफर सार्वजनिक गरेको छ ।



सीजीले सार्वजनिक गरेको प्याकेजअनुसार ग्राहकले मासिक ६ सय ४९ रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।

तीन महिनाको प्याकेज लिन चाहनेलाई १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिने सीजीले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले यसै वर्षबाट इन्टरनेट सेवा सञ्‍चालनमा ल्याएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट