राष्ट्रपति भण्डारीद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त, को-कता ?-Sutra News

राष्ट्रपति भण्डारीद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त, को-कता ?

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई नियुक्त  गरेकी छिन् ।



मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट