यस्तो छ आगामी तीन दिनको मौसम, चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह-Sutra News

यस्तो छ आगामी तीन दिनको मौसम, चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन।



हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ कार्तिक २४ गते (बुधबार)

दिउँसो:  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २५ गते (बिहिबार)

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट