योग गुरू रामदेव काठमाडौं आउँदै-Sutra News

योग गुरू रामदेव काठमाडौं आउँदै

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८
RAMDEB

भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो ।



रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट