कोरोना अपडेट- ४४० संक्रमित हुँदा ४७४ संक्रमणमुक्त-Sutra News

कोरोना अपडेट- ४४० संक्रमित हुँदा ४७४ संक्रमणमुक्त

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



त्यस्तै सोही अवधिमा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट