नेपाल प्रहरीका ९५ डीएसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)-Sutra News

नेपाल प्रहरीका ९५ डीएसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

बिहिबार, २५ कार्तिक २०७८

बिहिबार, २५ कार्तिक २०७८

काठमाडौँ । नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार उनीहहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।



कालिमाटी वृत्तमा अनिल घिमिरे, बालाजु  वृत्तमा गौतम मिश्र, थानकोट वृत्तमा डिल्लीनारायण पाण्डेय, दरबारमार्ग वृत्तमा विश्वराज खड्कालाई सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट