कस्तो रहला आजको मौसम ?-Sutra News

कस्तो रहला आजको मौसम ?

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।



 आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसो:  देशको प्रदेश न १ र प्रदेश न २ का  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती: प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक  गते (निबार)

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक  गते (आईतबार) 

दिउँसो:  देशका प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट