सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने कुरा सकारात्मक छ- गोकर्ण विष्ट-Sutra News

सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने कुरा सकारात्मक छ- गोकर्ण विष्ट

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको बताएका छन् ।



शुक्रबार सामाजीक संजालमा लेख्दै नेता विष्टले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा एमालेको १०औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको छ । पार्टीलाई विभिन्न शक्तिहरुले घेरावन्दी गर्ने प्रयास गरिरहेको यो चुनौतीपूर्ण क्षणमा राजनैतिक, वैचारिक, भावनात्मक र संगठनात्मक एकताले पार्टीलाई थप सशक्त बनाउनेछ ।’

त्यस्तै समझदारी र सहमतीका साथ प्रतिनिधि चयन गर्न पार्टी सदस्यहरुले देखाउने गम्भीर र जिम्मेवारपूर्ण भुमिकाले नै पार्टीलाई थप उचाई प्राप्त हुने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट