नेकपा (एस)को केन्द्रीय कमिटी बैठकको एजेण्डा तय-Sutra News

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

कमिटी बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ ।



नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले शनिबारबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो ।

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट